फ्रान्सका राष्ट्रपति म्याक्रोँलाइ कोरोना भाइरस संक्रमण
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्ने तयारीमा रहेको उनको कार्यालयले जारी...