विश्वभर गुगलका प्रडक्ट जिमेल, युट्यूबलगायत सेवाहरू ‘डाउन’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वभर गुगलका प्रडक्ट जिमेल, युट्यूबलगायत सेवाहरू ‘डाउन’


एजेन्सी

२९ मंसिर २०७७, सोमबार


एजेन्सी । अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी-मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ ।

यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस