अमेरिकामा कोरोना विरुद्धको पहिलो खोप नर्सलाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकामा कोरोना विरुद्धको पहिलो खोप नर्सलाई


एजेन्सी

३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरुवात गरिएसँगै पपहिलो खोप नर्सलाई ललगाइएको छ ।

पहिलो खोप लगाउने न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स हसन् ।

नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन्।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुने सङ्ख्या तीन लाख नाघेको छ।

आउँदो एप्रिल महिनासम्म १० करोड मानिसलाई खोप लगाउने आशा अधिकारीहरुले व्यक्त गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस