सोमबार त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (सोमबार)अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलका अनुसार सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् । १ सय १४ वटा...