चितवनबाट रवि लामिछानेले गरे पदयात्राको शुभारम्भ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवि लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्। नारायणगढबाट बुटवल जाने सडक-खण्डको २ पटक...