मन्त्री साउँद र एमाले सुदूरपश्चिमका अध्यक्ष जैसीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्री साउँद र एमाले सुदूरपश्चिमका अध्यक्ष जैसीबीच भेटवार्ता


२ पुस २०८०, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँद र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद जैसीबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) बिहान भएको भेटवार्तामा मन्त्री साउँदले जैसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

भेटका क्रममा मन्त्री साउँदले प्रदेश र अछाम जिल्लाको समग्र विकासका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस