सलमान खानलाई बन्दुक राख्न अनुमति
काठमाडौँ । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ। सलमानले गुण्डागर्दी गर्नेहरूको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि...