भोलि बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने
काठमाडौँ । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा लाग्ने भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौँ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलि जमानी जात्रा लाग्ने निङ्गलाशैनी भगवती धार्मिक सेवा...