२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब मधेशको विषयमा काठमाडौँमा छुट्टै ढंगले बहस हुने गगन थापाको दाबी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा मधेश प्रदेशबाट उम्मेदवारी दिने निर्णयको पृष्ठभूमिबारे स्पष्ट पारेका छन्।

मंगलबार सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित संवादका क्रममा स्थानीय सञ्चारकर्मीहरूसँग बोल्दै उनले यो निर्णय आकस्मिक नभई सोचविचारपछि लिइएको बताएका छन्। उनका अनुसार मधेशसँग सम्बन्धित विषयवस्तुहरूलाई नजिकबाट बुझ्ने, तिनको गहिरो अध्ययन गर्ने र आगामी दिनमा ती मुद्दामाथि प्रभावकारी रूपमा बहस तथा पैरवी गर्न सहज हुने उद्देश्यले भित्री मधेश क्षेत्रलाई रोजिएको हो।

थापाले सर्लाही जिल्लाको पार्टी संरचनाबाट पटक-पटक उम्मेदवारका रूपमा अघि बढ्न आग्रह भएको प्रसंग पनि उल्लेख गरेका छन्। पार्टीको स्थानीय तहबाट आएको सुझाव र मागलाई समेत ध्यानमा राख्दै आफूले मधेशबाट निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनको भनाइ छ।

उनका अनुसार यस निर्णयले मधेशका सरोकार, आवश्यकता र चुनौतीहरूलाई राष्ट्रिय तहमा थप व्यवस्थित र तथ्यपरक रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।