काँग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, उपसभापति र महामन्त्रीलाई ३० हजार
काठमाडौँ । नेपाली काँग्रेसले आगामी अधिवेशनका लागि विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्क निर्धारण गरेको छ। काँग्रेसले जारी गरेको निर्वाचन निर्देशिकामा वडादेखि केन्द्रीय तहसम्मका पदमा उम्मेदवार बन्न लाग्ने शुल्क...