२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पले कम्युनिस्ट भनेका जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित

अ+ अ-

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भनेर भोट नदिन आह्वान गर्दा पनि न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानी विजयी भएका छन् ।

भारतीय मूलका ममदानीलाई वामपन्थी भन्दै ट्रम्पले उनले मेयर जितेमा सहयोग रोक्ने चेतावनी दिएका थिए ।

३४ वर्षीय ममदानी न्युयोर्कको एक सय वर्षको इतिहासमा सबैभन्दा कम उमेरको मेयर बनेका छन् भने उनी पहिलो दक्षिण एशियाली मूलका मेयर समेत बनेका छन् ।

सन् १९९१ म युगाण्डामा जन्मिएका ममदानीकी भारतीय फिल्म निर्देशक मीरा नायरका छोरा हुन् । ममदानी इजरायलका आलोचक हुन् ।

उनले भारतको केरल राज्यमा निर्वाचित सबैभन्दा कान्छी कम्युनिस्ट मेयर आर्यन राजेन्द्रन प्रशंसा गरेको विषय चर्चामा थियो ।