ट्रम्पले कम्युनिस्ट भनेका जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भनेर भोट नदिन आह्वान गर्दा पनि न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानी विजयी भएका छन् । भारतीय मूलका ममदानीलाई वामपन्थी भन्दै ट्रम्पले उनले...