२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न खुश्बु ओलीको ७ बुँदे माग

अ+ अ-

काठमाडौँ। सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन राप्रपा नेता खुश्बु ओलीले माग गरेकी छन् ।

बिहीबार मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई ७ बुँदे ध्यानाकर्षण बुझाउँदै मधेश प्रदेशको एसइई नतिजा निराशाजनक रहेकाले सुझाव पेश गरेकी छन् ।

यस वर्षको एसइई नतिजामा राष्ट्रियस्तरमा ६२ प्रतिशत पास हुँदा मधेशका २८ प्रतिशत मात्र पास भएको भन्दै उनले ७२ प्रतिशत नन ग्रेडेड विद्यार्थीको भविष्यबारे सोच्न आग्रह गरेकी छन् ।

उनले कक्षा ९ र १० मा मधेशबाट ड्रपआउटको संख्या पनि बढ्दै गएको र शैक्षिक स्थिति निरन्तर खस्कँदै गएकाले शैक्षिक संकटकाल घोषणा गरेर विशेष नीति र बजेट व्यवस्था गर्न सुझाव दिएकी छन् ।