मधेशमा विद्युत् प्रभावकारी वितरण गर्न ऊर्जा मन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युत्को प्रभावकारी वितरणका लागि निर्देशन दिएका छन् । बिहीबार सुख्खा ग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत् आपूर्तिको अवस्थाबारे बुझ्न...