मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न खुश्बु ओलीको ७ बुँदे माग
काठमाडौँ। सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन राप्रपा नेता खुश्बु ओलीले माग गरेकी छन् । बिहीबार मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई ७...