२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली सुरक्षा क्याबिनेटद्वारा गाँजा कब्जा गर्न स्वीकृति

अ+ अ-

काठमाडौँ । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृति दिएको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे रणनीति सार्वजनिक गरेको छ ।

दुई वर्षको बीचमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाँजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट पारित गरेको छ ।

उसले युद्ध समाप्त गर्नका लागि हमासको निःशस्त्रीकरण,सबै बन्धकको जीवित वा मृतकको रूपमा समाप्ति, गाजाको विसैन्यकरण,गाजामा इजरायलले सुरक्षा नियन्त्रण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अघि सारेको छ ।

गाजामा इजरायलले हमासविरुद्ध भनेर गरेको सैन्य कारवाहीमा परेर हजारौँ बालबालिकाको मृत्यु भइसकेको छ । पछिल्ला केही महिनायता खान नपाएर मर्नेहरूको सङ्ख्या बढेको छ ।