फ्लोरिडा वार्ता पछि नेतान्याहूद्वारा ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा
फ्लोरिडा(अमेरिका) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । ...