२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधित क्षेत्रमा कडाइ, सिंहदरवार आसपास फुटपाथमा हिँड्न निषेध

अ+ अ-

काठमाडौँ । काठमाडौँका केही निषेधित क्षेत्रमा कडाइ गरिएको छ । सोमबार लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि संसद भवन र  सिंहदरवार आसपासमा कडाइ गरिएको हो । 

प्रहरीले सिंहदरवार आसपासको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । सिंहदरवार आसपासका फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवन आसपासमा समूहमा हिँड्न दिइएको छैन । यसैगरी संसद भवन परिसरको पर्खाल नजिकबाट हिँड्न रोक लगाइएको छ ।

त्यसो त जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन ४ मा जारी गरेको निषेधाज्ञामा नै ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन सभा गर्न नपाइने जनाएको थियो ।