विराटनगर महानगरद्वारा फुटपाथ अतिक्रमण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने तयारी
काठमाडौँ। विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा देखिएको अव्यवस्थित अतिक्रमण नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। सडक पेटीको व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित महानगरले कडाइका साथ नियम कार्यान्वयन गर्ने निर्णय...