निषेधित क्षेत्र पदयात्रामा नयाँ व्यवस्था, एकल यात्रुका लागि पनि अनुमति खुला
काठमाडौँ । निषेधित क्षेत्रमा पदयात्रा सञ्चालनसम्बन्धी प्रावधानमा अध्यागमन विभागले संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ। आइतबार भएको निर्णयअनुसार अब एकल पदयात्रीलाई समेत निश्चित सर्तका आधारमा अनुमति प्रदान गरिने भएको...