२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयनमा जोड दिन पूर्व अर्थमन्त्री खनालको सुझाव

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीसम्बन्धी छलफलका क्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन्।

पूर्व अर्थमन्त्री खनालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलका क्रममा प्रतिवेदनमा उल्लेख गरिएका सुधारका प्रावधानहरूलाई व्यवहारमा उतार्न ढिलाइ नगर्नुपर्नेमा जोड दिएका हुन्। उनले यसअघि आफू अर्थमन्त्री रहेका समयमा पनि सो प्रतिवेदनका आधारमा काम अघि बढाइएको स्मरण गराए।

खनालले बजेट विनियोजन गर्दा ऊर्जा क्षेत्रका विद्युत् आपूर्तिमा मूल्य अभिवृद्धि कर नलगाउन सुझाव दिँदै लगानी नीति स्पष्ट र स्थिर हुनुपर्ने धारणा राखे। साथै, पर्याप्त तयारी नभएका साना तथा टुक्रे आयोजनामा स्रोत विनियोजन नगर्नुपर्नेमा पनि उनले ध्यानाकर्षण गराएका छन्।

0 Comments