आर्थिक सुधार प्रतिवेदन कार्यान्वयनमा जोड दिन पूर्व अर्थमन्त्री खनालको सुझाव
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीसम्बन्धी छलफलका क्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन्। पूर्व अर्थमन्त्री...