बजेटको आकार र संरचना असन्तुलित, परिणाम दिन कठिन हुने पूर्व अर्थमन्त्रीहरूको टिप्पणी
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत गरेको बजेट आकर्षक देखिए पनि यसको संरचना र आकार सन्तुलित नभएकाले अपेक्षित परिणाम दिन नसक्ने पूर्व अर्थमन्त्रीहरूले टिप्पणी गरेका छन्।...