काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता र सल्लाहकार एवं राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेस्वरी चौधरी रास्वपा प्रवेश गरेका छन् ।
बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू सहित दुई दर्जनलाई रास्वपा प्रवक्ता मनिष झा लगायतले रास्वपाका स्वागत गरेका हुन् । गुप्ता एमाले रोहिणी गाउँपालिका पूर्वइन्चार्ज समेत हुन् ।







