राष्ट्रिय महिला आयोगले साविक राहदानी विभागको भवनबाट सेवा सञ्चालन गर्ने
काठमाडौँ । राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबार परिसरभित्र रहेको साविक राहदानी विभागको भवनबाट सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ। आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा का अनुसार प्रशासनिक...