एमाले प्रदेश कमिटी सदस्यसहितका नेता कार्यकर्ता रास्वपा प्रवेश
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता र सल्लाहकार एवं राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेस्वरी चौधरी रास्वपा प्रवेश गरेका छन् । बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा...