काठमाडौँ । स्थानीय तहमा कार्यरत १५ कर्मचारीहरूलाई अधिकृत पदमा स्तर वृद्धि गरिएको छ ।
दैलेखको नारायण नगरपालिकाले विभिन्न सेवा,समूहमा कार्यरत योग्यता पुगेका १५ जना कर्मचारीहरूलाई एकै पटक छैटौँ तहको अधिकृत पदमा स्तर वृद्धि गरेको हो ।
हेर्नुहोस् स्तर वृद्धि गरिएका कर्मचारीहरूको नामावली











