१५ कर्मचारी अधिकृत पदमा स्तर वृद्धि, नामावलीसहित
काठमाडौँ । स्थानीय तहमा कार्यरत १५ कर्मचारीहरूलाई अधिकृत पदमा स्तर वृद्धि गरिएको छ । दैलेखको नारायण नगरपालिकाले विभिन्न सेवा,समूहमा कार्यरत योग्यता पुगेका १५ जना कर्मचारीहरूलाई एकै पटक छैटौँ तहको अधिकृत...