२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी

अ+ अ-

काठमाडौँ । संघीय निजामती विधेयकमा समावेश कुलिङ पिरियडको व्यवस्थाबारे सांसदहरूले प्रतिनिधिसभा सभामुखसँग छलफल गरिरहेका छन्।

सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सांसदहरूले यो विषयमा छलफल गरेका हुन्। छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे, नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी छन्।

प्रतिनिधिसभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा प्रयोग भएको शब्दावलीले विवाद निम्त्याएको छ। दुई वर्षको सहमति भए पनि विधेयक पारित हुँदा ‘बाहेक’ शब्द समावेश भएपछि उत्पन्न विवादका विषयमा सांसदहरूले सभामुखसँग छलफल गरेका हुन्।