अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने
काठमाडौँ । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयको दैनिक काममा सहभागी नहुने भएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले...