नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा पद त्यागको घोषणा
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले आफ्नो पदबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन् । शेर्पाले सार्वजनिक गरेको विज्ञप्तिमार्फत अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल समाप्त भएको...