३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन प्रमुख लगायतका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहितका कर्मचारीमाथि प्रहरीबाट भएको हातपात एवम् दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव जनक बहादुर रावलले शुक्रवार विज्ञप्ति निकालेर निजामती प्रशासनमाथि प्रहरीबाट हुने अस्वाभाविक गतिविधिको घोर भर्त्सना गरेका छन् ।

‘विगत केही समयदेखि प्रहरीबाट निजामती कर्मचारीमाथि हातपात गर्ने, असान्दर्भिक विषयमा समेत धरपकड गर्ने, मुद्दा लगाउने जस्ता अनावश्यक हस्तक्षेपका कार्य भएको गुनासो सुनिँदै आएको छ’ विज्ञप्तिमा भनिएको छ’, ‘निजामती कर्मचारीलाई आफ्नो कार्यालयमा शान्तिपूर्ण तवरले काम गर्न सक्ने समुचित वातावरण बनाउन तथा यस प्रकारका अवाञ्छित गतिविधिमा संलग्न प्रहरीउपर कानुनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

निजामती प्रशासनमाथि हुने कुनै पनि प्रकारको गैरकानूनी हस्तक्षेपको नेपाल निजामती कर्मचारी युनियनले डटेर प्रतिवाद गर्ने र यस्ता गतिविधि नरोकिएमा आन्दोलन गर्न समेत बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तान लगायतका कर्मचारीहरूमाथि कार्यालय समयमा अध्यागमनको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूबाट कुटपिट र हातपात भएको थियो ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

प्रतिक्रिया दिनुहोस