२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलका कार्यकर्ता हर्क साङपाङको कार्यकक्षमा

अ+ अ-

काठमाडौँ। विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ सङ्गठनका कार्यकर्ता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेको छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका मेयर हर्कको कार्यकक्षमा सोही फेटो राख्न उनीहरू उपमहानगर पुगेको प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार अहिले मेयर मेयर हर्क साम्पाङ र युवा तथा भ्रातृ सङ्गठनका नेता कार्यकर्ताबीच छलफल भइरहेको छ । परिस्थिति असामान्य हुनसक्ने आकलन गरेर त्यहाँ प्रहरी परिचालन गरिएको जनाइएको छ ।

काँग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी सङ्गठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

सम्बन्धित समाचार : हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

त्यसको केही दिनअघि साम्पाङले विवादित स्ट्याटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।

सम्बन्धित समाचार : ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ

प्रतिक्रिया दिनुहोस