२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारलाई तोकियो सन्दीपको पेशी

अ+ अ-

काठमाडौँ । सन्दीप लामिछानेमाथिको मुद्दामा अर्को पेशी आउँदो आइतबारलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा गत ३२ साउनमा तोकिएको पेसी बिनासुनवाइ स्थगित भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । ती कागजात प्राप्त भइसकेको अदालत स्रोतले बताएको छ ।

आइतबार पेसी तोकिएको भए पनि सुनवाइको रोलक्रम निर्धारण भइसकेको छैन । यदि प्राथमिकतामा परेको खण्डमा आइतबार नै सुनवाइ भएर एक-दुई दिनमा नै फैसला आउने अपेक्षा छ ।

सन्दीप एसिया कप अगाडि नै मुद्दाको फैला होस भन्ने चाहन्छन् । नेपाली टिम एसिया कपका लागि पाकिस्तान गइसके पनि उनी मुद्दाका कारण नेपालमै छन् । यदि आइतबारको पेशी पनि कुनै कारण देखाएर स्थगित भयो भने एसिया कपमा सन्दीपको उपस्थिति थप संशयमा पर्ने छ ।

प्रतिक्रिया दिनुहोस