सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिन म्याद थप गरेको छ ।

सुन तस्करी प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न थप समय आवश्यक रहेको भन्दै म्याद थपका लागि विभागले उनीहरूलाई अदालतमा पेस गरेको थियो ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै पक्राउ पर्नेमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन् । यी तीन जना एजेन्ट सुन भन्सार पास गराउन संलग्न रहेको आरोप विभागको छ ।

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो

सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ

सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का

सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

Tags :
प्रतिक्रिया दिनुहोस