२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जको कोर क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई सेनाले लगायो प्रहरीको जिम्मा

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा शंकास्पद रूपमा घुमिरहेका दुई जनालाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सबुज गणको पट्रोल टोलीले निकुञ्जको कोर क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाका अनुसार, असार २२ गते नियमित गस्तीका क्रममा निकुञ्जको कोर इलाकामा शंकास्पद रूपमा हिँडिरहेका दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका दुवै व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निकुञ्ज प्रशासनको रोहबरमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments