बिहारमा अटोरिक्सा र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, तीन जना घाइते
एएफपी । भारतको पूर्वी राज्य बिहारमा अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिवार बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा...