११ वर्षभन्दा लामो कार्यकालपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए पदबाट राजीनामा
काठमाडौँ । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राज्यपालसमक्ष राजीनामा पेश गरेको जानकारी सार्वजनिक गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका...