नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा. गुणकर भट्ट
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन्। उनी बैङ्कको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि बैङ्कको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए ।...