अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर
काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा...