निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ता सास्तीमा
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै केही निजी पेट्रोल पम्पहरूले असन्तुष्टि जनाउँदै अस्थायी रूपमा सेवा बन्द गरेका छन्। सेवा अवरुद्ध भएपछि इन्धन भर्न पुगेका उपभोक्ताहरू रित्तै फर्किन बाध्य भएका...