२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल राजीनामा नदिने, संसद् बैठकमा अनुपस्थित हुने नेपाल पक्षको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले संसद् बैठकमा अनुपस्थित रहने र तत्काल राजीनामा पनि नदिने भएका छन्। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका हुन् ।

आज प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि सांसदहरू राजीनामा दिन संसद् भवन पुगेका थिए।

ओलीले विश्वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। उनीहरू अनुपस्थित रहेपछि ओली विश्वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।

हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।

सम्बन्धित समाचार : नेपाल–खनाल समूहको बैठक छाडेर बाहिरिए दुई सांसद
सम्बन्धित समाचार : नेपाल-खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा सुरु, कठोर निर्णयको तयारी
सम्बन्धित समाचार : ओलीलाई दिएको ‘डेडलाइन’ घर्किए पछि सामूहिक राजीनामाको तयारीमा माधव पक्ष
सम्बन्धित समाचार : नेपाल–खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा बस्दै, राजीनामाबारे छलफल हुने
सम्बन्धित समाचार : मध्यरातमा वक्तव्य निकाल्दै माधवले भने ‘सर्त नमाने सांसद पदबाट राजीनामा’
सम्बन्धित समाचार : माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम