माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइ गर्ने सम्बन्धमा सोमबार(भोलि)बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समय सीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस