विविध सेवाका कर्मचारीलाई पायक पर्ने ठाउँमा पठाउने निर्णय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विविध सेवाका प्रमुख महिला विकास अधिकृत, महिला विकास अधिकृत, महिला विकास निरीक्षक र सहायक महिला विकास निरीक्षक पदका कर्मचारीहरूलाई पायक पर्ने प्रदेश...