सरकारले आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्दैछ : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न लागिएको बताएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीमा निर्मित प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश...