स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर


३० असार २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ को सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ।

विभागको गत पुस २८ को निर्णयअनुसार पाँचौँ तहबाट छैटौँ तहमा स्तरवृद्धि गरी पद नाम दिइएकोमा उनीहरुको स्तरवृद्धि बदर गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस