स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेटौँडा अस्पतालको आकस्मिक अनुगमन
काठमाडौँ । संघीय स्वास्थ्यमन्त्री मोहन बस्नेतले बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालको बिहीबार आकस्मिक अनुगमन गरेका छन्। मन्त्री बस्नेतसँग प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीको समेत उपस्थिति थियो। बिहीबार बिहान हेटौँडा...