भोलि देशभरका जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्न चिकित्सक संघको निर्देशन
काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौँ बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौँ उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको...