स्वतन्त्र सांसद अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्वतन्त्र सांसद अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै सांसद सिंहले लुगा खोलेर हङ्गामा मच्चाएपछि शून्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दै छु ।’ आफूलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस