३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् । संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख...